नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा जसपाको निवेदन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य र विद्यार्थी नेताले दुई पार्टी दर्ता गर्ने भएका छन् । केन्द्रीय सदस्य र विद्यार्थीले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आइतबार ज्ञानेन्द्रकुमार झा र अजयकुमार झाले आयोगमा दुईवटा पार्टी दर्ताका लागि बेग्लाबेग्लै निवेदन परेको जानकारी दिनुभएको छ ।

ज्ञानेन्द्रकुमार झाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र अजयकुमार झाको अध्यक्षतामा राष्ट्रिय जनता पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?