दार्चुला । दार्चुलाकाे नौगाड गाउँपालिकामा खोलाले बगाउदा एक महिलाको ज्यान गएको छ ।

नौगाड गाउँपालिका-३ का २६ बर्षीया कमला ठगुन्नाको  खोला तर्ने क्रममा चिप्लिएर आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

मृतक ठगुन्नाका २ छोरी रहेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?