चीनबाट आज आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै

काठमाडौं । चीनबाट आज कोभिड–१९ विरुद्धको आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट आठ लाख डोज खोप ल्याउन लागिएकाे हाे । खाेप दिउँसाे काठमाडाै आइपुग्नेछ ।

नेपालले चीनससँग खरिद गरेको ४० लाख डोजमध्ये अन्तिम चरणकाे खोप ल्याउन लागिएको हाे ।

चीन सरकारले नेपाललई थप १६ लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको छ । त्यो खोप कहिले आउँछ भन्नेबारे टुंगो लागेको छैन ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?