दार्चुला । नेकपा (एमाले) का सचिव योगेश भट्टराईलाई मातृशोक परेको छ। भट्टराईका आमा महेन्द्रादेवीको ९५ बर्षको उमेरमा शनिबार काठमाडौंमा निधन भएको हो ।
उहाँको भोली विहान ८ वजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया