मन्त्रीपरिषदको बैठक बालुवाटारमा बस्दै

दार्चुला । मन्त्रीपरिषदको बैठक अहिले विहान बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान १० बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमाथि छलफल हुने बालुवाटार श्रोतले जानकारी दिएको छ। यसबाहेक अफगानिस्तानमा रहेका नेपालीहरुको उद्दार गर्ने विषयमा पनि केही निर्णय हुन सक्ने अनुमान गरिएको छ।

तालिवान लडाकुले अफगानिस्तानमा कब्जा गरेपछि त्यहाँ रहेका नेपालीहरुको उद्दार गर्न विपक्षी नेताहरुले माग गर्दै आएका छन्।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?