दार्चुला । दार्चुलामा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ।

मार्मा गाउँपालिका –४ थामुकी ३५ वर्षीया भागरथी महराको लिँउडेगैर भीरबाट लडेर एक महिलाको ज्यान गएको प्रहरीले जनाएकाे छ ।

सोमबार साँझ घाँस काट्दा भीरबाट खसेकी महराको घटनास्थलमै मृत्यु भएको हाे ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?