गृह जिल्लाबाट मन्त्री धामी धनगढी फर्किए, जडिबुडीको सम्भाव्यतादेखि सुर्मासरोवर जात्रा…

दार्चुला । एक हप्ता लामो अपिहिमाल गाउँपालिकाको बसाई पछि सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामी (सन्तोष) धनगढी फर्किनुभएको छ । अपिहिमाल गाउँपालिकाको उच्च हिमाली भेगमा उत्पादन हुने जडिबुुडीको अनुसन्धान केन्द्र स्थापना गर्ने उदेश्यका साथ विज्ञ सहितको टोलीले सम्भाव्यता अद्ययन गर्नुका साथै प्राकृतिक, ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सुर्माभवानीको जात्रा अवलोकन गरेर फर्किएको मन्त्री धामीले बताउनुभयो ।

जडिबुडी विज्ञ एबं पोखरा विश्वविद्यालयका पुर्ब डिन डा. खेमराज जोशी, बन कार्यालय र मन्त्रालयका कर्मचारीहरु र स्थानीय जानकारहरुसंग जडिबुडीको सम्भाब्यता बारे छलफल गरिएको मन्त्री धामीले बताउनुभयो । विज्ञ टोलीले सम्भाव्यताबारे अद्ययन गरेको बताइएको छ । सुर्मासरोवर जात्रा र जडिबुडीबारे अद्ययन गर्ने क्रममा कैद गरिएका केहि तस्बिरहरु हेर्नुहोस:-

सायद Man Bahadur Dhami Santosh र Bhagat Singh Thekare Bohara सहित ८ जना मानिसहरू, उभिएका मानिसहरू, रूख तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद ४ जना मानिसहरू, उभिएका मानिसहरू, रूख तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद 1 व्यक्ति, उभिएको तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद १० जना मानिसहरू, उभिएका मानिसहरू, रूख तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद 1 व्यक्ति, उभिएको, रूख तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद ५ जना मानिसहरू तथा  प्रकृति को तस्बिर हुनसक्छ

सायद Bhagat Singh Thekare Bohara, उभिएको तथा  घरबाहिर को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?