चौलानी नदीमा हाम फालेर मार्माका एक युवा बेपत्ता

दार्चुला : चौलनी नदिमा हाम फालेर मार्माका एक युवा बेपत्ता भएका छन ।

मार्मा गाउँपालिका वडा नम्बर ४ मर्मती (रोपनबगर) बस्ने ३६ वर्षका राजेन्द्रसिहँ बिस्ट बेपत्ता भएका हुन ।

सोमवार राति ८ः३० बजेतिर घर नजिकै बाट बग्ने चौलानी नदिमा हाम फालेर बेपत्ता भएको स्थानीय ईन्द्रसिहँ बिस्टले जानकारी दिनुभयो । अहिले ईलाका प्रहरी कार्यालय लटिनाथ बाट खटिएको प्रहरी टोली र स्थानीयले खोजिकार्य गरीरहेको उहाँले बताउनुभयो ।

घटनाको खोजिकार्य भइरहेको ईलाका प्रहरी कार्यालय लटिनाथले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?