दार्चुलामा चट्याङले दुई भैसी मरे, इन्टरेनट अवरुद्व

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ८ दोपाखेमा चट्याङ् लागेर स्थानीय केशव रैखोला र दानसिह धामीको भैसी मरेका छन् । आइतबार राती चट्याङ पर्दा गोठमा बाधेको भैसी मरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

नेपाल टेलिकमको बालशिखरस्थित रिपिटर टावरमा चट्याङले उपकरणमा क्षति गरेपछि इन्टरनेट सेवा समेत अवरुद्व बनेको छ । चटयाङका कारण टेलिकमको रेडियो सेट, जेनेरेटर र विद्युत लाईन मिटर उडाएको टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताउनुभयो । रेडियो उपकरणमा क्षति पुर्याएको कारण एक दुई दिन इन्टरनेटर र टेलिफोन सेवा अवरुद्ध हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?