आमाबुबा बने प्रियंका र आयुष्मान

काठमाडौं । नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीलाई पुत्री लाभ भएको छ । बुधबार कार्कीले छोरी पाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्।

सामाजिक संजालमार्फत प्रियंका र उनका पति आयुष्मान देशराज जोशीले शिशु बोकेको तस्विर सार्वजनिक गरेकी हुन् । उनीहरूले छोरीको नाम ‘आयन्का’ कार्की जोशी नामाकरण गरिसकेका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?