डिलासैनी गाउँपालिकाको कांग्रेश सभापतिमा जयराज जोशी निर्वाचित

दार्चुला । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत डिलाशैनी गाउँपालिका गाउँकार्यसमिति सभापतिमा जयराज जोशी निर्वाचित हुनुभएको छ । कृष्ण कुमार धामीलाई पराजित गर्दै जोशी सभापतिमा निर्वाचित हुनुभएको हो ।

११५ मतदाता रहेकोमा ११३ मत खसेको थियो । ११३ मध्ये सभापतिमा निर्वाचित जोशीले ५५ मत र प्रतिद्धन्दी धामीले ४७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।। यस्तै उपसभापतिमा शंकर बहादुर बिष्ट र राम नाथ, सचिवमा शंकर दत्त पन्त र मदन नाथ, सहसचिवमा दिला नाथ र बिक्रम कार्की निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?