बागमतीमा कांग्रेस नेतृत्वको सरकार बनाउने प्रस्तावमा शेखर कोइरालाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाले बागमती प्रदेशमा अढाइ महिना मुख्यमन्त्री मागेको कुरा प्रति आपत्ति जनाउनुभएको छ ।

कोइरालाले कांग्रेसको महाधिवेशनलाई लक्षित गरी अढाई महिना आफ्नो नेतृत्वमा सरकार बनाउँन कांग्रेस नेतृत्वले नेकपा समाजवादी पार्टीलाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक र अस्वीकार्य रहेको बताउनुभएको छ ।

महाधिवेशनलाई लक्षित गरी वागमतीमा अढाइ महिना मुख्यमन्त्री इन्द्र बानियाँलाई बनाउनुपर्यो भन्दै प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गर्नुभएको सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?