दार्चुला । शैल्यशिखर नगरपालिका वडा नम्बर ९ को कार्यालयकाे मोटरसाइकलमा आगजनी गरिएकाे छ ।

बिहिबार राती अज्ञात समूहले वडाअध्यक्ष रामधनी बिष्टको घरमा रहेको सु.प.प्र.१३३२ नं.को पल्सर मोटरसाइकलमा आगजनी गरेको प्रहरीले जनाएकाे छ ।

आगजानी गरिएकाे मोटरसाईकल इलाका प्रहरी कार्यालय गोकुलेश्वरले आफ्नो नियन्त्रणमा लिएकाे छ ।

घटनाबारे अनुसन्धान भइरहेकाे ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरिक्षक खगेन्द्र साउँदले बताउनुभयाे ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?