जायझुलसम्म सडक विस्तारको माग गर्दै मन्त्री धामीलाई ज्ञापन

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ३ जयझुलका स्थानीयहरुले गाउँसम्म सडक विस्तार गरिदिन माग गरेका छन् । गाउँसम्म सडकमार्गको पहुँच नहुदा विभिन्न समस्या भोग्नुपरेको र प्रदेश सरकारमार्फत बंगाबगरदेखि निर्माणाधिन जायझुल हुँदै खलंगा स्वास्थ्य चौँकी बाजसम्म जोड्ने सडक अलपत्र परेकोले निर्माण कार्य रोकिनुको कारण पहिल्याउन तथा समस्या समाधान गरी यथाशिघ्र सडक निर्माण गरिदिन सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री मानबहादुर धामीलाई स्थानीयबासीले ज्ञापनपत्र बुझाएर माग गरेका हुन । स्थानीयले बुझाएको ज्ञापनपत्र पढ्नुहोसः-

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?