कांग्रेसको प्रदेशसभा निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदै

दार्चुला । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदैछ । देशभरका ३ सय बढी प्रदेशसभा निर्वाचन क्षेत्रमा आज एकैसाथ प्रदेश तहको प्रतिनिधि चयन गर्न अधिवेशन हुन लागेको नेपाली कांग्रेसले जनाएको छ ।

३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये १४ जिल्लामा यसअघि नै अधिवेशन सम्पन्न भइसकेको छ । आज प्रदेशसभा निर्वाचन क्षेत्रमा अधिवेनश भएपछि मंसिर ६ गते संघिय संसदीय क्षेत्रमा अधिवेशन हुने नेपाली कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।

नेपाली कांग्रेसले आगामी २४ देखि २६ मंसिरमा काठमाडौंमा १४ औं केन्द्रीय महाधिवेशन गर्दैछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?