गोकुलेश्वरबाट हरिनगर जोड्ने बाटोमा दुर्घटनाको उच्च जोखिम, मर्मतको माग (फोटोफिचर)

दार्चुला । गोकुलेश्वरबाट डिलाशैनी गाउँपालिका बैतडीको प्रमुख बजार हरिनगर जाने बाटो कार्तिकको पहिलो साता परेको भारी बर्षाका कारण क्षतविक्षत भएको छ । गोकुलेश्वर बजार र महाकाली लोकमार्ग जोड्ने एकमात्र बाटो अवरुद्ध हुँदा यात्रुहरुले जोखिम मोल्न बाध्य छन । स्थानीय सुरेश बिष्टका अनुसार, विद्यार्थी, महिला र डिलाशैनीको दर्जनौँ गाउँका स्थानीय गरी दैनिक सयौँ मानिसहरुले आवतजावत गर्ने बाटो मर्मत नहुदा दुर्घटनाको उच्च जोखिम मोल्नुपरेको छ । बाटो मर्मत गरी समस्या समाधान गर्न सरोकारवालाहरुलाई स्थानीयले अनुरोध समेत गरेका छन् ।

सायद २ जना मानिसहरू तथा  पानीले छोपिएको भाग को तस्बिर हुनसक्छ

सायद 1 व्यक्ति, रूख तथा  पानीले छोपिएको भाग को तस्बिर हुनसक्छ

सायद २ जना मानिसहरू, रूख तथा  हिमाल को तस्बिर हुनसक्छ

सायद घरबाहिर तथा  रूख को तस्बिर हुनसक्छ

सायद पानीले छोपिएको भाग तथा  प्रकृति को तस्बिर हुनसक्छ

सायद ३ जना मानिसहरू, रूख तथा  प्रकृति को तस्बिर हुनसक्छ

सायद रूख तथा  घरबाहिर को तस्बिर हुनसक्छ

सायद महासागर, हिमाल, रूख, ताल, आकाश तथा  प्रकृति को तस्बिर हुनसक्छ

सायद २ जना मानिसहरू, उभिएका मानिसहरू, हिमाल तथा  रूख को तस्बिर हुनसक्छ

तस्बिरः सुरेश श्रेष्ठ/गोकुलेश्वर

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?