दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ६ तेलिगाउँका सुबास नाथ घर नजिकै बन्साडी भन्ने ठाउँमा बुधबार (आज) विहान रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन ।
चौपातामा कक्षा ११ मा अद्ययनरत अन्दाजि १६ बर्षीय नाथ मृत फेला परेपछि परिवार शोकमा डुबेको छ । नाथले आत्महत्या गरेको बुझिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया