सुदूरपश्चिममा आइतबार तीन जिल्लामा सार्वजनिक बिदा

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले आइतबार तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ । २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार पुस १८ गते आइतबार तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार अछाम, बाजुरा र बझाङमा बिदा दिइएको छ ।

पुस १८ गते आइतबार परेको भुवा पर्वको अवसरमा तिन वटै जिल्लामा बिदा दिइएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?