मौलिक जरोकिलो पार्टीका केन्द्रीय अध्यक्ष दार्चुलामा

दार्चुला । मौलिक जरोकिलो पार्टीका केन्द्रीय अध्यक्ष सुशील गौतम दार्चुला आइपुग्नुभएको छ । आइतबार (आज) पुर्वाह्न ११ः३० बजे मौलिक जरोकिलो पार्टी, शैल्यशिखर नगर समितिको आयोजनामा जरोकिलो सत्सङ्ग हुने भएको छ । गोकुलेश्वर बसपार्कमा आयोजना हुने जरोकिलो सत्सङ्गमा पार्टीका केन्द्रीय अध्यक्ष सुशील गौतमले सम्बोधन गर्ने कार्यक्रम रहेको मौलिक जरोकिलो पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष खिमानन्द जोशीले बताउनुभयो ।

शनिबार गोकुलेश्वर आउनु भएका अध्यक्ष गौतम तीन दिनसम्म आन्तरिक प्रशिक्षण, दार्चुलाका संस्कृति अध्ययन–अनुसन्धानमा रहने मौलिक जरोकिलो पार्टीका शैल्यशिखर नगर संयोजक तोयराज जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?