खलंगामा सुदूरपश्चिम चमेलीया यातायात प्रालिको बुकिङ काउन्टर स्थापना

दार्चुला । सुदूरपश्चिम (सुप) चमेलिया यातायात प्रालिले दार्चुलाको सदरमुकाम खलंगामा बुकिङ काउन्टर स्थापना गरेको छ । मंगलवार प्रालिका प्रतिनिधि धनविर सिँह धामीले काउन्टर उद्घाटन गर्नुभएको हो।

धामीका अनुसार अब प्रत्येक दिन बिहान ६ र ९ बजे तथा दिउसो २ बजे दार्चुला सदरमुकाम खलंगाबाट मार्माको लागि गाडि छुट्ने छन् । भने मार्मा बाट पनि खलंगाको लागि सोही समयमा गाडी छुट्ने बताइएको छ । प्रालिको प्रधान कार्यालय मार्मा गाउँपालिका वडा नम्बर ३ चिउरानिमा रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?