अपिहिमालमा नेपाल निजामति कर्मचारी संगठनको कार्यसमिति गठन

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा नेपाल निजामती कर्मचारी संगठननको गाँउपालिका इकाई कार्य समिति चयन गरिएको छ। विहिबार आज निजामती कर्मचारी संगठन दार्चुला जिल्ला कार्य समिति सदस्य मदन राज जोशीको अध्यक्षतामा गाउँपालिकामा कार्यरत नेपाल निजामती कर्मचारी संगठनमा आस्थावान कर्मचारीहरुको भेलाले ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

प्रमोद सिंह मन्यालको अध्यक्षतामा गठित समितिमा उपाध्यक्ष हेम बहादुर सिह बोहरा, सचिव नरेन्द्र सिंह महर, कोषाध्यक्ष भोजराज जोशी र सदस्यहरु पान सिह धामी, हरिचन्द्र कार्की, खगेश धामी, ईश्वरी बम, रोशन चौधरी, रमेश भण्डारी, दिपक राम टमटा रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?