बैतडीको डिलाशैनीमा आइतबार शोक बिदा

दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिकाले आइतबार शोक बिदा दिने निर्णय गरेको छ । वडा नं ३ स्थित रूद्रेश्वर स्वास्थ्य चौकिमा कार्यरत अहेब माधव प्रसाद भट्टको निधन भएपछि आइतबार बिदा दिने निर्णय गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेश बोहराले बताउनुभयो ।

एक निस्ठावान राष्ट्रसेवक कर्मचारीको उपचारको क्रममा अल्पायुमै निधन भएपछि सम्पुर्ण गाउँपालिका परिवार मर्माहत भएको गाउपालिका अध्यक्ष उकेन्द्र बोहरा द्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ ।

आइतबार २५ गते गगाउँपालिका अन्तर्गतका वडा कार्यालय , बिषयगत शाखाका साथै गाउँपालिका भरिका सामुदायिक बिधालयहरूमा बिदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?