लिपुलेकमा सडक विस्तारको युवा संघद्वारा विरोध

दार्चुला । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले लिपुलेक क्षेत्रमा भारतीय सरकारले बाटो फराकिलो बनाउने कार्यको विरोध जनाएको छ।

युवा संघका अध्यक्ष नरेश शाहीले आज विज्ञप्ति जारी गर्दै नेपाल एवं नेपाली जनताको अपमान र नेपालको भूगोलमाथिको आक्रमण भएको भन्दै भारतको विस्तारवादी हेपाह प्रवृत्तिको घोर भत्सर्ना गरेका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?