एमालेको प्रदेश अधिवेशन सर्‍यो

दार्चुला । नेकपा एमालेको प्रदेश अधिवेशन सरेको छ । यही माघ ८ गतेका तोकिएका सबै प्रदेशको अधिवेशन माघ २८ र २९ गतेका लागि सारिएको नेकपा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

गत शुक्रबार ६१ जिल्लाको अधिवेशन सकेको थियो भने १६ जिल्लाको अधिवेशन पनि बाँकी छ । कोरोना संक्रमणको ग्राफ पुनस्उकालो लाग्न थालेपछि सरकारले कुनै पनि सभारसम्मेलन नगर्न आग्रह गरेको छ ।

सरकारी मापदण्ड तथा कोरोना जोखिमलाई दृष्टिगत गर्दै अधिवेशन सारिएको एमालेले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?