दार्चुला । आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ ।
आज एक बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरी आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।
गृहकार्य नपुगेको भन्दै सरकारले थप समय मागेपछि फागुन १५ गतेसम्मका लागि बैठक स्थगित गरिएको संसद् सचिवालय स्रोतले बताएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया