बैतडी । नेपाली कांग्रेसका केन्द्रिय सह–महामन्त्री बद्री पाण्डेय बैतडी पुगेका छन् । नेपाली कांग्रेसले शिवनाथको सुल्लेखानमा आज आयोजना गर्ने आमसभालाई सम्बोधन गर्नका लागि सहमहामन्त्री पाण्डेय बुधबार साँझ बैतडी पुगेका हुन् ।
स्थानीय तहको चुनावलाई लक्षित गरेर कांग्रेसले आमसभाको आयोजना गरेको र सोही सभालाई सम्बोधन गर्न केन्द्रिय सह–महामन्त्री पाण्डेय बैतडी पुगेका नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया