दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका वडा नम्वर २ सिमार नजिक सु प प्र ०१ ००१ ज १२०८ नम्बरको जीप सडकमा पल्टिदा छ जना घाइते भएका छन्। शनिबार विहान दुर्घटना भएको हो। जीपमा १० जना सवार रहेकाे प्रारम्भिक जानकारी प्राप्त भएको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया