यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा विजय स्वाँर

दार्चुला । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा विजय स्वाँर चयन भएका छन् । महासंघको काठमाडौंमा भएको साधामरण सभाले स्वाँरलाई निर्विरोध निर्वाचित भएका हुन् ।

संघका वरिष्ठ उपाध्यक्षमा सरोज सिटौला, ऐनकुमार शाही र हरिशरण केसी निर्वाचित भएका छन् । महासचिवमा डेकनाथ गौतम चुनिएका छन् । महासंघले ७६ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

तीन वर्षको लागि नयाँ कार्यसमिति चयन भएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?