दार्चुला । बैतडीको डीलासैनी गाउँपालिका वडा नम्बर ५ तुसारी बस्ने गठबन्धनको तर्फबाट वडा सदस्यका उमेदवार हरि राम साउदलाई गयराति १२ बजे खुकुरी प्रहार भएको छ । घाइते साउदका आफन्त स्रोतका अनुसार एमाले निकट युवाले खुकुरी प्रहार गरी सख्त घाइते बनाएको बताइएको छ ।
घाइतेको टाउँकोमा खुकुरीको घाउ बनेको र थप उपचारका लागि गोकुलेश्वरबाट धनगढी रेफर गरिएको पारिवारिक स्रोतले जनाएको छ । घटनाबारे थप जानकारी प्राप्त हुने क्रममा छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया