दार्चुला । दार्चुलामा मतदान गरेर फर्किएका एक वृद्धको मृत्यु भएको छ। शुक्रबार महाकाली नगरपालिका–४ का ७८ वर्षीय पदमसिह बुढाथोकीको मृत्यु भएको स्थानीय एमाले नेता ज्ञानेन्द्र घर्तीले जानकारी दिनुभयो।
बुढाथोकीले सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका वडा नम्बर ४ को महेन्द्र नमूना मतदान केन्द्रमा मतदान गरेका थिए।
मतदानपछि फर्किने बेला बुढाथोकीको मृत्यु भएको बताइएको छ।दिनेशखबर
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया