दार्चुला । बैतडीमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ७ पिपलचौताराका ५५ वर्षीय करि दमाइको सर्पको टोकाइबाट मृत्यु भएको हो।
शुक्रबार बिहान घरमै सुतिरहेका बेला उनलाई सर्पले टोकेको पारिवारिक स्रोतले बताएको छ । गर्मीयाम सुरु भएसंगै सर्पको बिगबिगि बढेकोले सबैमा सावधानी अपनाउन सरोकारवालाहरुले अनुरोध गरेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया