६८ वर्ष माथिकालाई वृद्धभत्ता दिइने

दार्चुला । सरकारले ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुुरक्षा भत्ता दिने भएको छ ।

संसदमा आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यसअघि रहेको ७० वर्षको दायरालाई बढाएर ६८ वर्षमा ल्याइएको बताउनुभयो ।

सामाजिक सुरक्षा भत्ता नलिने नागरिकहरुलाई सरकारले सम्मान गर्ने उहाँले बताउनुभयो । ज्येष्ठ नागरिकले मासिक ४ हजार रुपैयाँ पाउँदै आएका छन् ।

सरकारले विभिन्न शीर्षकका समाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ३४ अर्ब करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?