दार्चुला । दार्चुलामा एक शिक्षिकाको मृत्यु भएको छ । जिल्लाको मार्मा गाउँपालिका–४ मा रहेको दुर्गेश्वरी आधारभूत विद्यालयमा कार्यरत बालविकास शिक्षिका छाया महराको लडेर बिहीबार (हिजो) मृत्यु भएको बताइएको छ ।
घर नजिकैको खेतमा जाँदै गर्दा ३८ वर्षीया महराको लडेर मृत्यु भएको उहाँका आफन्त नारदसिंह महराले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया