दार्चुलामा बेपत्ता बालिका मृत फेला

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–२ स्थित कल्चौड्या खोलाले बगाउँदा बेपत्ता भएकी बालिका मृत अवस्थामा फेला परेकी छिन्।

मंगलबार बिहान घाँस काटेर घर फर्कने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी महाकाली नगरपालिका–३ की १२ वर्षीया कविता बडालको शव फेला परेको हो। उनी बगेको ठाउँबाट करिब एक किलोमिटर तल मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?