दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते

दार्चुला । दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्।

जिल्लाको महाकाली नगरपालिका ५ मा सुप्रप ०१–००२ त ६०४३ ट्याक्टर दुर्घटना भएको हो। ट्याक्टर दुर्घटना हुँदा चाालक कञ्चनपुर घर भएका उमेश राना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

रानालाई थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले बताएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?