पहिरोले झरकडा क्षेत्रमा विद्युत र सडक अवरुद्ध

दार्चुला । पहिरोले झरकडा क्षेत्रमा विद्युत र सडक अवरुद्ध भएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर ८ मल्लादेवलमा खसेको पहिरोले तलचौरा, झरकडा लगायत बन्तोलीको विद्युत लाईन तथा सडक अवरुद्ध भएको स्थानीय मनोरथ जोशीले जानकारी दिनुभयो ।

विद्युतका पोलहरु अर्को ठाउँमा सार्नुपर्ने भएकोले सुचारु हुन कम्तीमा २/३ दिन लाग्न सक्ने बताईएको छ । विद्युत अवरुद्ध हुदा गाउँभरी अन्धकार भएको छ भने सडक अवरुद्ध हुदा ढुवानी र यात्रामा समस्या भइरहेको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?