दार्चुला सदरमुकाम खलंगासहित देशका १६५ क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

दार्चुला । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि १६५ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

जिल्ला सदरमुकाममा वा सम्बन्धित निर्वाचन क्षेत्रको पायक पर्ने ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ । प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा जिल्ला सदरमुकाम खलंगामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले अगामी मंसीर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको आवश्यक काम गर्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?