दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु

दार्चुला । दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको व्यास गाउँपालिका–३ तुसरपानीका ५० वर्षीय डम्मरसिंह डडालको मृत्यु भएको खबर आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

शुक्रबार उहाँको भिरबाट लडेर मृत्यु भएको हो। प्रहरी घटना स्थलतिर गएको छ। तर शनिबार प्रहरीको समूह सम्पर्कमा आएको छैन्। शुक्रबार दिउँसो घाँस–दाउरा काट्ने क्रममा भिरबाट लडेका डडालको घटनास्थलमै ज्यान गएको बताइएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?