एमालेबाट ४ जना मन्त्री बन्दै

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित चार जनाको नेतृत्वमा एमाले सरकारमा सहभागी हुने भएको छ ।

पौडेल उपप्रधानमन्त्री तथा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी सरकारमा जाने तयारी भएको छ ।

सरकारमा जानेमा विष्णु पौडेल, दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्र राईलाई मन्त्री बनाउने एमालेको तयारी छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?