दार्चुला । राष्ट्रिय प्रगतिशील स्वास्थकर्मी सङ्गठन दार्चुलाको प्रथम जिल्ला अधिबेशन नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । जिल्ला अधिबेशनबाट रघुबिर भट्टको नेतृत्वमा १७ सदस्यीय जिल्ला समिति चयन गरिएको राष्ट्रिय प्रगतिशील महासंघ केन्द्रिय सचिब अशोक सिह धामीले जानकारी दिनुभयो ।
राष्ट्रिय प्रगतिशील स्वास्थकर्मी सङ्गठन दार्चुलाको प्रथम जिल्ला अधिबेशन केन्द्रिय सचिव अशोकसिंह धामीको प्रमुख आतिथ्यता र नेकपा माओबादी केन्द्रका प्रदेश कमिटी सदस्य दिपक जोशीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया