दार्चुलामा बढ्दै कोरोना, सतर्कता अपनाउन आग्रह

दार्चुला । दार्चुलामा कोरोना भाइरस (Covid-19) बढ्न थालेको छ ।

दार्चुला जिल्ला अस्पतालमा मंगलबार (आज) सात जनाको नमुना परीक्षण गर्दा चार जनामा संक्रमण पुष्टी भएको बताइएको छ ।

पछिल्लो समय सक्रिय संक्रमितको संख्या बढ्दै गएकोले सतर्कता अपनाउन स्वास्थ्यकर्मीले सबैलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?