नौगाडमा हावाहुरीले तीन घरमा क्षती, मालिकार्जुन आबि भिडमा शौचालयको छानो उडायो

दार्चुला । दार्चुलामा आइतबार दिउँसो ३ बजेतिर आएको हावाहुरीले विद्यालय र घरको छाना उडाएको छ । जिल्लाको नौगाड गाउँपालिका–५ मा अवस्थित मालिकार्जुन आबि भिडको दुई कोठे शौचालयको छानो उडाएको विद्यालयका प्रद्यानाध्यापक केशबसिंह धामीले जानकारी दिनुभयो ।

सोही वडाको रुडखेत टोलका मानसिंह धामीको घर र बिरबहादुर धामीको घर (खर्क) पुर्ण रुपमा क्षतिग्रस्त भएका छन् । यस्तै नरसिंह धामीको आधा घरमा क्षति पुगेको स्थानीय श्यामसिंह धामीले बताउनुभयो ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?