माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा मानबहादुर धामी नियुक्त

दार्चुला । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा मानबहादुर धामी नियुक्त हुनुभएको छ।

धामी दार्चुला प्रदेशसभा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । यस्तै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा दार्चुला प्रदेश क्षेत्र नम्बर १ बाट निर्वाचित बिक्रमसिंह धामी चयन हुनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?