सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या ३६ लाख ८३ हजार बढी नाघ्यो

दार्चुला। सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने जनशक्ति ३७ लाख हाराहारी पुगेको छ । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणले यस्तो तथ्याङ्क देखाएको हो ।

चालु आर्थिक वर्षको फागुनसम्म यस्तो जनसंख्या ३६ लाख ८३ हजार ६५८ रहेको सर्वेक्षणमा उल्लेख छ । सामाजिक सुरक्षामा आबद्ध हुनेको संख्या र भत्तादरमा भएको वृद्धिले सरकारको व्ययभार बढ्दै गएको सर्वेक्षणमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?