महकाली करिडोर दार्चुला टिंकर सडककाे लागि ४५ कराेड बजेट विनियोजन

दार्चुला । सुदूरपश्चिमको साविक महाकाली अञ्चलका भार वटै जिल्ला जोड्ने महकाली करिडोर दार्चुला टिंकर सडककाे लागि सरकारले ४५ कराेड बजेट विनियोजन गरेको छ ।

संसदमा अगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले महाकाली करिडोर दार्चुला टिंकर सडककाे लागि ४५ कराेड बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

कञ्चनपुरको ब्रह्मदेबदेखि दार्चुलाको टिंकर जोड्ने आर्थिक, व्यापारीक, धार्मिक, पर्यटकीय तथा सामरिक महत्त्वको सडकमा बजेट निकै कम विनियोजन गरेको प्रतिक्रिया आउन थालेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?