पप्पु कन्स्ट्रक्सनसहित २३ वटा निर्माण कम्पनी कालोसूचीमा

दार्चुला । सरकारले पप्पु कन्स्ट्रक्सनसहित २३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

समयमा काम पूरा नगरेका पप्पु कन्स्ट्रक्सनसहित २३ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीहरुलाई कम्तिमा एक वर्षदेखि बढीमा तीन वर्षसम्म सार्वजनिक खरिद कार्यमा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको हो ।

कालोसूचीमा परेका कम्पनीहरुले उक्त अवधिभर सरकारी, गैरसरकारी तथा सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?