दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी नरबहादुर ठगुन्नालाई दिइएको छ । २०७८ चैत देखि जिल्ला समन्वय अधिकारीको जिम्मेवारीमा कार्यरत नर बहादुर ठगुन्नालाई मालिकार्जुन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो ।
ठगुन्नाको मालिकार्जुन गाउँपालिका सरुवा भएसंगै जिल्ला समन्वय समिति दार्चुलाले फेरी भेटौला (विदाइ) कार्यक्रमको आयोजना गरेको छ । 
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया