दार्चुला । सुदूरपश्चिममा नयाँ भडादर कायम भएको छ ।
प्रदेश सरकारले बिहिवार देखी लागु हुने गरि सडक यातायातको नयाँ भाडा दर कायम गरेको हो । सुदूरपश्चिमका विभिन्न सडक रुटको नयाँ भाडादर प्रदेश राजपत्रमा प्रकाशित गर्दै लागु गरिएको छ।



विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया