बैतडीको मेलौलीमा भिरबाट लडेर एक जनाको मृत्यु

दार्चुला । बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको मेलौली नगरपालिका वडा नम्बर ५ का शंकर दत्त कलौनीका १९ बर्षिय छोरा प्रेम कलौनीको अर्जुन अदल्लेको भिरबाट लडेर मृत्यु भएको हो।

कलौनी भिरबाट करिब आठ सय मिटर तल खस्दा टाउको तथा शरीरका बिभिन्न भागहरुमा चोट लागि मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?