दार्चुलामा एक केजी ७०० ग्राम लागुऔषध चरेशसहित एक जना पक्राउ

दार्चुला । दार्चुलामा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका–१ नानराका ५० वर्षीय कमल कुमार राना सोमबार लागुऔषध चरेशसहित पक्राउ परेका हुन्।

रानाको साथबाट एक केजी ७०० ग्राम लागुऔषध चरेश फेला परेको छ ।

चरेश सहित पक्राउ परेका राना माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?